काठमाडौँ- देशभर २४ घण्टामा ५ लाख १३ हजार ५१ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ लाख बढी कोभिडविरुद्धको खोप लगाएका छन् । खोप अभियान सुरु भएदेखि हालसम्म कुल…