काठमाडौँ- नेपालमा थप एक जनामा कोभिड भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखा परेको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर संगिता मिश्राले एक ५८ वर्षीय वृद्धमा ओमिक्रो…