काठमाडौँ- सरकारले कोभ्याक्स सुविधामार्फत प्राप्त एक लाख डोज फाइजर खोप कात्तिक २८ गते आइतबारदेखि लगाउने भएको छ । १२ वर्ष उमेरभन्दा माथिका दीर्घ रोगीलाई लगाइने भएको छ। खोप अभियान मंसिर ४ गतेसम्म चल्ने छ…