काठमाडौँ- उपत्यकामा मंगलबार ३८३ कोभिड-१९ संक्रमित थपिएका छन् । काठमाडौँमा २७०, ललितपुरमा ६९ र भक्तपुरमा ४४ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उपत्यकामा सक्रिय संक्रमित पाँच हजार भन्दा कम …