क्रिकेट

टेस्ट क्रिकेटको डेभ्यु खेलमा पाकिस्तानका घुलामको शतक

इकागज | असोज २९, २०८१

काठमाडौँ - पाकिस्तानका क्रिकेटर कमरान घुलामले टेस्ट क्रिकेटको डेब्यु खेलमा शतक प्रहार गरेका छन् ।

इङल्याण्डविरुद्धको दोस्रो टेस्टमा पहिलो पटक अवसर पाएका २९ बर्षिय घुलामले उत्कृष्ट ब्याटिंग गर्दै शतक प्रहार गरेका छन् । उनी टेस्ट क्रिकेटको डेब्यु खेलमा शतक प्रहार गर्ने १३औं पाकिस्तानी खेलाडी बनेका छन् ।

यो समाचार तयार गरुञ्जेल पाकिस्तानले पहिला ब्याटिङ गर्दै ४ विकेट गुमाएर २२४ रन बनाएको छ ।

  

न्यूजील्याण्ड महिला टी-२० विश्वकपको सेमिफाइनलमा, भारत र पाकिस्तान बाहिरिए

इकागज | असोज २९, २०८१

न्यूजील्याण्ड आइसीसी महिला टी-२० विश्वकपको सेमिफाइनलमा पुगेको छ । गएराती सम्पन्न समूह चरणको अन्तिम खेलमा...

भारतलाई हराउँदै अस्ट्रेलिया महिला टी- २० विश्वकपको सेमिफाइनलमा

इकागज | असोज २८, २०८१

काठमाडौँ- जारी आइसीसी महिला टी- २० विश्वकप अन्तर्गत अस्ट्रेलियाले भारतलाई पराजित गरेको छ । गएराती सम्पन्...

बाबरसहित चार खेलाडी इङल्याण्डविरुद्धको दोस्रो टेस्टबाट हटाइयो

इकागज | असोज २८, २०८१

काठमाडौँ- पाकिस्तानले इङल्याण्डविरुद्धको दोस्रो टेस्टमा पुर्व कप्तान बाबर आजमसहित चार खेलाडीलाई टिम बाहिर...

न्यूजील्याण्डविरुद्धको टेष्ट सिरिजका लागि भारतीय टिमको घोषणा

इकागज | असोज २६, २०८१

काठमाडौँ- भारतले न्यूजील्याण्डविरुद्धको टेष्ट सिरिजका लागि टिमको घोषणा गरेको छ । भारतीय क्रिकेट कन्ट्रोल ...