काठमाडौँ- काठमाडौँमा जारी पीएम कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले मधेश प्रदेशमाथि शानदार जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा …