क्रिकेट

ग्यारी स्टिड २०२५ को मध्यसम्म न्यूजिल्यान्डको मुख्य प्रशिक्षक रहने

इकागज | असार २६, २०८०

काठमाडौँ- ग्यारी स्टिड सन् २०२५ को मध्यसम्म न्यूजिल्यान्ड क्रिकेट टिमको मुख्य प्रशिक्षकका रुपमा रहने भएका छन् ।

स्टिड २०२५ को मध्यसम्म मुख्य प्रशिक्षक रहने न्यूजिल्यान्डको क्रिकेट बोर्डले मंगलबार सुनिश्चित गरेको हो ।

५१ वर्षीय स्टिडको सम्झौता भारतमा आयोजना हुने एकदिवसीय विश्वकपसँग अन्त्य हुने भएपनि न्यूजिल्यान्ड क्रिकेट बोर्डले उनको सम्झौता नविकरण गरेको हो ।

यसको अर्थ स्टिड २०२४ मा हुने टी-ट्वान्टी विश्वकप, २०२५ मा हुने च्याम्पियन्स ट्रफी र २०२३-२०२५ को विश्व टेस्ट च्याम्पियनसीपसम्म मुख्य प्रशिक्षकका रुपमा रहनेछन् ।

विश्वकपमा छनोट नभएको टिमका खेलाडीले जोडे सर्वाधिक रन, धेरै विकेट लिने खेलाडी को ?

इकागज | असार २५, २०८०

काठमाडौँ- जिम्बाब्वेमा आइतबार सम्पन्न आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटको उपाधि श्रीलंकाले जितेको छ । हा...

एसेज सिरिजः अस्ट्रेलियाविरुद्धको सिरिज जित्ने इंग्ल्यान्डको सम्भावना कायमै

इकागज | असार २५, २०८०

काठमाडौँ- आयोजक इंग्ल्यान्डले अस्ट्रेलियाविरुद्धको एसेज टेस्ट सिरिज जित्ने सम्भावना कायमै राखेको छ । ...

प्रधानमन्त्री हसिनाको निर्देशनपछि तमिमले फिर्ता लिए सन्यासको निर्णय

इकागज | असार २३, २०८०

काठमाडौँ- बंगलादेश क्रिकेट टिमका कप्तान तमिम इक्बालले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिएको सन्यासको निर्णय फिर्त...

भावनात्मक तथा हतारमा लिइएको सन्यास फिर्ता लिन तमिमसँग आग्रह

इकागज | असार २२, २०८०

काठमाडौँ- बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) का अध्यक्ष नजमुल हसनले आकस्मिक रुपमा अन्तर्राष्ट्रिय क्रिकेटबाट स...