क्रिकेट

आईसीसीको आम्दानी वितरण

भारत एक्लैले २३१ मिलियन डलर पाउँदा सम्पूर्ण एसोसियट राष्ट्रलाई ६७ मिलियनमात्रै

इकागज | बैशाख २७, २०८०

काठमाडौँ- इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) को प्रस्तावित योजना अनुसार आगामी चार वर्ष आईसीसीले गर्ने आम्दानी वितरणमध्ये प्रत्येक वर्ष साढे ३८ प्रतिशत भारतले पाउने भएको छ ।

आईसीसीले आम्दानी मध्ये वार्षीक ६ सय मिलियन अमेरिकी डलर वितरण गर्दा भारत एक्लैले २ सय ३१ मिलियन डलर पाउने क्रिकइन्फोले जनाएको छ र

भारतपछि सर्वाधिक पाउनेमा इंग्ल्यान्ड हुनेछ । इंग्ल्यान्डले वार्षिक ४१.३३ मिलियन पाउनेछ । अस्ट्रेलियाले ३७.५३ तथा पाकिस्तानले ३४.५१ मिलियन डलर पाउनेछन् ।

समग्रमा आईसीसीको १२ ‘फुल मेम्बर’ राष्ट्रले ५३२.८४ मिलियन पाउनेछ । बाँकी सबै एसोसियट राष्ट्रहरुले जम्मा ६७.१६ मिलियन पाउनेछन् ।

बैँग्लोरलाई पराजित गर्दै मुम्बई आईपीएलको तेस्रो स्थानमा

इकागज | बैशाख २७, २०८०

काठमाडौँ- मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैँग्लोरमाथि शानदार जित हात पार्दै इन्डियन प्रिमियर लिग (आईप...

नेपालको सहभागिता रहने एसिया कप पाकिस्तानबाट श्रीलंका सर्ने सम्भावना

इकागज | बैशाख २६, २०८०

काठमाडौँ- पाकिस्तानले आयोजना गर्ने भनेको एसीसी एसिया कप श्रीलंकाले आयोजना गर्ने सम्भावना बलियो बनेको छ...

अस्ट्रेलियाविरुद्धको फाइनलअघि रोहितलाई आईपीएलबाट विश्राम लिन गभास्करको सुझाव

इकागज | बैशाख २४, २०८०

काठमाडौँ- पूर्व भारतीय क्रिकेटर सुनिल गभास्करले भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले विश्व टेस्ट च्या...

आईपीएलः बैँग्लोरलाई पराजित गर्दै दिल्लीले हात पार्‍यो चौँथो जित

इकागज | बैशाख २४, २०८०

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले चौँथो जित हात पारेको छ । शनिबार राति घर...