क्रिकेट

नेपाललाई दोस्रो सफलता, गुलशनले लिए विकेट

इकागज | बैशाख ७, २०८१

काठमाडौँ- नेपालले दोस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले दिएको १२० रनको लक्ष्य पछाएको युएईले दोस्रो विकेट गुमाएको हो ।

नेपाली बलर गुलशन झाको बलमा युएईका विष्णु सूकुमारण आउट भएका हुन् ।

यो समाचार तयार गरुन्जेल युएईले ७.५ ओभरमा २ विकेट गुमाउँदै ५४ रन बनाएको छ ।

एसीसी प्रिमियर कप : साउदी अरेबियाले नेपाललाई दियो ७४ रनको लक्ष्य

इकागज | बैशाख ५, २०८१

काठमाडौँ- ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत साउदी अरेबियाले नेपाललाई ७४ रनको ल...