काठमाडौँ- महिलाको टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि शतक पूरा गर्ने रुविना पहिलो खेलाडी बनेकी छन् । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत रुविनाले माल्दिभ्सविरुद्…