काठमाडौँ- भारतीय युवा ब्याटर यशस्वी जयसवालले टेस्ट क्रिकेटमा पहिलो दोहोरो शतक हिर्काएका छन् । पाहुना टोली इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्ट खेलका क्रममा जयसवालले दोहोरो शतक प्रहार गरेका हुन् । छैटौं टेस्ट खेल्द…