काठमाडौँ- शनिबारबाट सुरु भएको पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पुलिसले बागमती प्रदेश…