क्रिकेट

पारस खड्का लिजेण्ड लिग क्रिकेट खेल्दै, गुजरातमा अनुबन्ध

इकागज | भदौ १३, २०८१

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान ) का सचिव पारस खड्का लिजेण्ड क्रिकेट लिग खेल्ने भएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान समेत रहेका पारस लिजेण्ड लिग क्रिकेटमा गुजरात टिमबाट खेल्ने भएका हुन् । उनलाई आउँदो सिजनका लागि गुजरातले २० लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको जानकारी दिएको छ ।

लिजेण्ड लिग किक्रेटको तेस्रो सिजन आगामी सेप्टेम्बर २० देखि सुरु हुँदै छ । लिजेण्ड लिग क्रिकेटमा सन्यास लिएका क्रिकेटर खेल्ने गर्दछन् । लिजेण्ड लिगमा ६ टिमबीच कुल २५ खेल खेलिने बताइएको छ । तेस्रो सिजनको खेलहरू भारतको जोधपुर, सुरत र जम्मुमा हुने छन् । यस सिजनको फाइनल खेल अक्टोबर १६ मा हुने छ ।

अस्ट्रेलियाको बिग बाश लिगको खेलाडी ड्राफ्टमा सन्दीप र ललित पनि

इकागज | भदौ १२, २०८१

काठमाडौँ- अस्ट्रेलियाको चर्चित टी-२० लिग बिग बाश लिगको खेलाडीको ड्राफ्ट सूची सार्वजनिक भएको छ । सेप्टेम्ब...

टी- २० अन्तर्राष्ट्रिय क्रिकेटमा एक ओभरमा बन्यो सर्वाधिक रनको नयाँ कीर्तिमान

इकागज | भदौ ५, २०८१

काठमाडौँ- टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक ओभरमा सर्वाधिक रन बनाउने नयाँ विश्व कीर्तिमान कायम भएक...

क्रिकेट रंगशालाहरू प्राथमिकतामा राखेर काम अगाडि बढाएको छु : खेलकुदमन्त्री चौधरी

इकागज | भदौ ४, २०८१

काठमाडौँ- युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले क्रिकेट खेलाडीका लागि भौतिक पूर्वाधारलाई पहिलो प्राथम...

बृज इनटरनेशनलको ब्राण्ड एम्बेस्डरमा सन्दीप लामिछाने नियुक्त

इकागज | भदौ ३, २०८१

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने बृज इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सी...

यू-१९ क्रिकेट विश्वकपको एसिया क्वालिफायरको आयोजना नेपालसहित पाँच देशले गर्ने

इकागज | भदौ १, २०८१

काठमाडौँ- नेपालले आईसीसी यू-१९ क्रिकेट विश्वकपको एसिया क्वालिफायर २०२५ को आयोजना गर्ने भएको छ । ने...

डोपिङ प्रकरण : श्रीलंकाका क्रिकेटर डिकवेला अनिश्चितकालका लागि निलम्बित

इकागज | भदौ १, २०८१

काठमाडौँ- श्रीलंकाका विकेटकिपर ब्याट्सम्यान निरोशन डिकवेला डोपिङ प्रकरणमा अनिश्चितकालका लागि निलम्बित भए...