क्रिकेट

रचिनले तोडे सचिनको कीर्तिमान

इकागज | कात्तिक १८, २०८०

काठमाडौँ- न्यूजिल्यान्डका अलराउन्डर रचिन रविन्द्रले पूर्व भारतीय क्रिकेटर सचिन तेन्दुल्करको कीर्तिमान तोडेका छन् ।

डेब्यू विश्वकपमै न्यूजिल्यान्डका लागि तीनवटा शतक प्रहार गर्दै रचिनले सचिनको कीर्तिमान तोडेका हुन् ।

भारतमा जारी आईसीसी एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत शनिबार पाकिस्तानविरुद्ध २३ वर्षीय रचिनले ९४ बलमा १ सय ८ रन जोडे ।

यससँगै २५ वर्ष भन्दा कम उमेरमा विश्वकपमा ३ शतक प्रहार गर्ने रचिन पहिलो खेलाडी बनेका छन् । यसअघि सचिनले २५ वर्ष पुग्नुअघि विश्वकपमा २ शतक हिर्काएका थिए ।

त्यसैगरी, रचिन एउटै विश्वकपमा न्यूजिल्यान्डका सर्वाधिक शतक प्रहार गर्ने खेलाडी समेत बनेका छन् ।

विश्वकप छनोटः ओमानविरुद्ध बदला लिँदै उपाधि जित्ने दाउँमा नेपाल

इकागज | कात्तिक १८, २०८०

काठमाडौँ- आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकप एसिया क्षेत्रीय छनोटको फाइनलमा भोलि नेपालले ओमानको स...

भारतीय अलराउन्डर हार्दिक पाण्ड्याले विश्वकपका बाँकी सबै खेल गुमाउने

इकागज | कात्तिक १८, २०८०

काठमाडौँ- भारतीय अलराउन्डर हार्दिक पाण्ड्याले भारतमा जारी आईसीसी एकदिवसीय क्रिकेट विश्वकपका बाँकी सबै ख...

नेपाल र ओमानबीचको खेलको टिकटबाट उठ्ने आधा रकम भूकम्प पीडितलाई दिइने

इकागज | कात्तिक १८, २०८०

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकप एसिया क्षेत्रीय छनोटअन्तर्...

विश्वकपपछि इंग्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले घुँडाको शल्यक्रिया गर्ने

इकागज | कात्तिक १८, २०८०

काठमाडौँ- इंग्ल्यान्डका अलराउन्डर तथा टेस्ट क्रिकेट टिमका कप्तान बेन स्टोक्सले घुँडाको शल्यक्रिया गर्ने भएका ...