क्रिकेट

विश्वकप छनोटः सिंगापुरले दियो नेपाललाई १४६ रनको लक्ष्य

इकागज | कात्तिक १३, २०८०

काठमाडौँ- आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकप एसिया क्षेत्रिय छनोटअन्तर्गत सिंगापुरले घरेलु टोली नेपाललाई १४६ रनको लक्ष्य दिएको छ ।

समूह ‘ए’ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनायो ।

सिंगापुरका लागि रोहन रंगराजनले ४६ रन बनाउँदा आर्यविर चौधरीले ३७ रनको योगदान गरे । मनप्रित सिंहले २४ र जनक प्रकाशले ७ रन बनाए ।

नेपालका लागि अविनाश बोहराले सर्विधक ३ विकेट लिए । करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले समान २-२ विकेट हात पारे ।

विश्वकप छनोटः नेपालविरुद्ध सिंगापुरको तेस्रो विकेट पतन

इकागज | कात्तिक १३, २०८०

काठमाडौँ- आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकप एसिया क्षेत्रिय छनोटअन्तर्गत सिंगापुरविरुद्ध नेपालले तेस्रो&nb...

विश्वकप छनोटः सिंगापुरविरुद्ध नेपाललाई पहिलो ओभरमै विकेट

इकागज | कात्तिक १३, २०८०

काठमाडौँ- आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकप एसिया क्षेत्रिय छनोटअन्तर्गत सिंगापुरविरुद्ध नेपालले पहिलो ओभ...

विश्वकप छनोटः सिंगापुरविरुद्ध नेपालले पहिला बलिङ गर्ने

इकागज | कात्तिक १३, २०८०

काठमाडौँ- आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकप एसिया क्षेत्रिय छनोटअन्तर्गत आयोजक नेपालले सिंगापुरविरुद्ध पह...

क्रिकेट विश्वकपः साविक विजेता इंग्ल्यान्डले भारतसँग खेल्दै

इकागज | कात्तिक १२, २०८०

काठमाडौँ- आईसीसी एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत साविक विजेता इंग्ल्यान्डले आज आयोजक भारतको सामना गर्दैछ...

चोटपछि टिममा फर्किएका हेडले न्यूजिल्यान्डविरुद्ध हिर्काए शतक

इकागज | कात्तिक ११, २०८०

काठमाडौँ- चोटपछि टिममा फर्किएका अस्ट्रेलियन ब्याटर ट्राभिस हेडले भारतमा जारी आईसीसी एकदिवसीय क्रिकेट वि...

सन्दीप लामिछाने राष्ट्रिय टिममा फर्किए, यस्तो छ टी–२० विश्वकप छनोट खेल्ने नेपाली टोली

इकागज | कात्तिक ११, २०८०

काठमाडौं । मानसिक रुपमा तयार नभएको भन्दै यसअघिका खेल नखेलेका क्रिकेटर सन्दीप लामिछाने पुनः नेपाली टि...