काठमाडौँ- आठ महिनाअघि भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले खुसी कुरा भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखे । उनले भनेका थिए,’ अब नेपाली नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र आदि कागजातका आधारमा नेप…