काठमाडाैँ - कास्की पोखरी स्वाँराका भीम बहादुर दमैको शनिबार स्वास्थ्य बीमा भएको छ । वडा कार्यालयले उनको निःशुल्क बीमा गरिदिएको हो । पहिलो पटक स्वास्थ्य बीमा गरिएपछि उनी दङ्ग छन् । `गाउँमा बस्नेलाई पन…