हो, लोकतन्त्र बहालीपछि तुलनात्मक हिसाबले राज्य सञ्चालन र नीति–निर्माण वृत्तमा महिला अनुहार र संख्या बढ्दो छ । लोकतन्त्रपछि राज्यको समावेशी चरित्रलाई महत्वपूर्ण उपलब्धि मानिन्छ । धीमा गतिमै भए पनि महिला प्रतिनिधि बढाउन…