एमालेको गोदावरी विधान महाधिवेशनको तामझाम यतिखेर टिकाटिप्पणी विषय बनेको छ । महाधिवेशनमा हरेक कोणबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई मात्र केन्द्रविन्दुमा राखेपछि अरु नेताहरू अर्थहीन जस्तै देखिएका छन् । विधानले म…