नेपाल यस्तो देश हो, जहाँ व्यवस्था फेरिन्छ, तर शासक भने फेरिँदैनन् । पचास वर्षमा शासन कागजी रूपमा धेरै बदलिइसक्यो, तर पचासौँ वर्षदेखि पद ओगटेकाहरू अझै कुर्सी छोड्दैनन् । पार्टीमा महाधिवेशन हुँदैन । भए पन…