संसदीय समितिहरूले चुरे दोहन रोक्न सरकारलाई पटक-पटक निर्देशन दिएकै थिए । सर्वोच्च अदालतबाट पनि आदेश जारी भएकै थियो । पूर्व-वर्तमान राष्ट्रपतिको अधिक चासो मात्र होइन कि संस्थाकै नाम जोडिएको थियो, ‘राष्…