प्रधानमन्त्री केपी ओलीले हिजो प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि संविधानअनुसार उनी स्वतः पदमुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२) अनुसार सरकार गठनका लागि आव्हान गरेकी छि…