काठमाडौँ- सार्वजनिक भएको एक सातामै पब्जी मोबाइलको नयाँ गेम न्यूस्टेटल एक करोडको आँकडा पार गरेको छ । पब्जी न्यू स्टेट कोरियन कम्पनी क्राफ्टनले सार्वजनिक गरेको हो । पब्जी मोबाइल युवाहरूमा अत्यधिक चर्चित रहे…