शिक्षा

पुस्तकालय निर्माणका लागि आचार्यले गरे ६ लाख आर्थिक सहयोग

इकागज | माघ २५, २०८०

काठमाडौँ  - सिन्धुपाल्चोकको बलेफि ६ मा रहेको श्री कूपकन्या माविलाई स्थानीय तथा पूर्वशिक्षक विष्णु प्रसाद आचार्यले ६ लाख आर्थिक सहयोग गरेका छन् । ६५औं वार्षिकोत्सवको अवसरमा आज आचार्यले पुस्तकालय निर्माणका लागि ६ लाख आर्थिक सहयोग गरेका हुन् । 

आफ्नो स्वर्गीय छोरा पुष्कर आचार्यको नाममा पुस्तकालय निर्माण गर्न आर्थिक सहयोग गरेको आचार्यले जानकारी दिए । उनले लामो समय उक्त विद्यालयमा अध्यापन गरेका थिए । 

सूचना प्रविधिलाई सुशासन र समृद्धिको आधार बनाइनुपर्छ : सञ्चारमन्त्री शर्मा

इकागज | माघ २५, २०८०

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिलाई सुशासन र समृद्धिको आधार बनाइनुपर्...

साइबर सुरक्षा सन्दर्भमा ह्याकिङ के हो ? किन यति गम्भीर रूपमा लिइन्छ ?

विवेक देवकोटा | माघ १९, २०८०

सामान्यतया प्रयोग गरिएको ह्याकिङ परिभाषा भनेको लगइन खाता वा कम्प्युटर प्रणालीमा अनधिकृत व्यक्तिको पहुँच म...

नोटसम्बन्धी छपाइ नेपालमै गर्ने व्यवस्थाका लागि सुरक्षित मुद्रण विधेयक : मन्त्री शर्मा

इकागज | माघ १८, २०८०

काठमाडौँ- सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले सुरक्षित मुद्रणदेखि नोटसम्बन्धी छपाइ नेपालमै ग...

त्रिविले आजदेखि ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिन सुरू

इकागज | माघ १५, २०८०

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आजदेखि ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिने भएको छ । त्रिविको म...