शिक्षा

मेसेजिङ एप सिग्नलमा अब फोन नम्बर गोप्य राख्न मिल्ने

इकागज | फागुन ९, २०८०

काठमाडौँ- मेसेजिङ एप सिग्नलले मोबाइल फोन नम्बर गोप्य राख्ने सुविधा ल्याएको छ । 

यसअघि सिग्नलमा मेसेज पठाउँदा वा फोन गर्दा प्रयोगकर्ताको मोबाइल फोन नम्बर समेत देखिन्थ्यो ।

तर नयाँ सुविधा थपिएपछि सिग्नलमा प्रयोग गर्दाले फोन नम्बर गोप्य राखेर केवल आफ्नो नाममा हेर्न मिल्ने बनाउन सक्ने भएका छन् ।

गोप्य कुराकानी गर्नेका लागि सिग्नललाई निकै सुरक्षित एपको रुपमा लिने गरिएको छ । तर साइबर सुरक्षामा काम गर्ने तथा गोपनियताको वकालत गर्नेहरुले लामा समयदेखि सिग्नलमा फोन नम्बर देखिने प्रावधानलाई हटाउन माग गरिरहेका थिए ।

अब एक सिग्नल प्रयोगकर्तासँग अर्को सिग्नल प्रयोगकर्ताको फोन नम्बर भएपनि सिग्नलबाट भने खोज्न सकिने छैन ।

ब्याट्रीको चार्ज १०० घण्टासम्म टिक्ने स्मार्ट घडी ल्याउँदै वानप्लस

इकागज | फागुन ९, २०८०

काठमाडौँ- वानप्लसले बजारमा ल्यान लागेको नयाँ स्मार्ट घडीको ब्याट्रीको चार्ज एक सय घण्टासम्म टिक्ने भएको छ ।...

हल्ट प्राइजको अन्तिम प्रतिस्पर्धा : नविनता र युवा शक्तिको नयाँ उचाइ

इकागज | फागुन ७, २०८०

काठमाडौँ- द हल्ट प्राइज अयाट आइ.ओ. इ पुलचोक क्याम्पसले गत शनिबार समापन कार्यक्रम गर्यो । कार्यक्रम द ...

ढोरपाटन उपत्यकाका विद्यालय खुले, चिसोले शिक्षक र विद्यार्थी बिरामी

इकागज | फागुन ७, २०८०

ढोरपाटन (बागलुङ)- अत्यधिक चिसो बढेपछि बन्द भएका बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय सञ्चालनमा आए...

एआईलाई शिक्षासँग जोड्न ब्रिटिस कलेज र प्रिक्सा टेक्नोलोजीबीच सहकार्य

इकागज | फागुन ६, २०८०

काठमाडौँ- द ब्रिटिस कलेज (टीबीसी) र प्रिक्सा टेक्नोलोजीबीच साझेदारी (एमओयूम) मा हस्ताक्षर भएको छ । आर्टि...

संसारमा पहिलो पटक एआईबाट बनेको पार्टनरसँग बिहे गर्दैछिन् स्पेनी महिला

इकागज | फागुन ५, २०८०

काठमाडौँ- एउटी स्पेनी महिलाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट बनेको पार्टनरसँग बिहे गर्न लागेकी छिन् ...

प्रस्तावित नेपाल विश्वविद्यालयलाई प्राविधिकसहित नयाँ पाठ्यक्रममा सञ्चालन गर्न सुझाव

इकागज | फागुन ४, २०८०

काठमाडौँ- शिक्षाविदहरूले प्रस्तावित नेपाल विश्वविद्यालयलाई प्राविधिकसहित नयाँ पाठ्यक्रम गरी सञ्चालन गर्न सु...