शिक्षा

एआई चिप कम्पनी एनभिडियाको बजार मूल्य २ ट्रिलियन अमेरिकी डलर

इकागज | फागुन १२, २०८०

काठमाडौँ- अमेरिकी एआई चिप कम्पनी एनभिडियाको बजार मूल्य २ ट्रिलियन अमेरिकी डलर पुगेको छ । चिप निर्माता कम्पनीका लागि नयाँ कोसेढुंगा साविक भएको बीबीसीले जनाएको छ ।

सिलिकन भ्यालीमा यस कम्पनीको मूल्य शुक्रबार ४ प्रतिशतले बढेको थियो । कम्पनीले यसै साता सार्वजनिक गरेको आम्दानीको प्रतिवेदनपछि एनभिडियाको मूल्यमा उछाल आएको हो ।

कम्पनीले आफ्नो आम्दानीमा उल्लेख्य सुधार भएको जनाएको छ ।

कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा भएको प्रगतिबाट फाइदा उठाइरहेको र आफ्ना चिप्सको माग बढेको जानकारी दिएको छ ।

कम्पनीले जनाएअनुसार गत वर्षको तुलनामा यस वर्ष कम्पनीले दोब्बर अर्थात ६० बिलियन अमेरिकी डलर आम्दानी गरेको छ ।

कम्पनीका मालिक जेनसेन हुआङले एनभिडियाको चिपको माग विश्वव्यापी रुपमा बढ्दै गएको समेत बताएका छन् ।

गत वर्ष १ ट्रिलियन डलर रहेको एनभिडियाको अहिलेको बजार मूल्य माइक्रोसफ्ट, एप्पल र साउदी अराम्कोपछि कै सर्वाधिक हो ।

नेपाल इन्जिनियरिङ कलेजका दुई विद्यार्थीलाई कुलपति पदक, २९ जना डीन लिस्टमा

इकागज | फागुन ११, २०८०

पोखरा- चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) का २९ जना विद्यार्थीहरू पोखरा विश्वविद्यालयको...

स्नातक कार्यक्रम पुन: तीन वर्षे बनाइन्छ : उपकुलपति बराल

इकागज | फागुन ११, २०८०

कीर्तिपुर- त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा केशरजङ्ग बरालले स्नातक तहको कार्यक्रमलाई पुनः...

त्रिविको शैक्षिक क्यालेण्डर बनाएर कार्यान्वयन गर्छु : त्रिवि नवनियुक्त उपकुलपति बराल

इकागज | फागुन ११, २०८०

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. केशरजङ्ग बरालले आफ्नो पहिलो प्राथमिकता शै...

इन्ट्यूटिभ मेसिन्स बन्यो चन्द्रमामा अन्तरिक्ष यान उतार्ने पहिलो निजी कम्पनी

इकागज | फागुन ११, २०८०

काठमाडौँ- अमेरिकी कम्पनी इन्ट्यूटिभ मेसिन्स चन्द्रमामा व्यावसायिक अन्तरिक्ष यान उतार्ने पहिलो निजी कम्पनी बन्...

विदेशको कार्यालय ह्याक गर्न सक्ने क्षमता रहेको चिनियाँ टेक फर्मको दावी

इकागज | फागुन ११, २०८०

काठमाडौँ- एक चिनियाँ साइबर सेक्युरिटी फर्मले बेलायतको विदेशी कार्यालयहरू ह्याक गर्न सक्ने क्षमता भएको दा...

भारतले विकास गर्‍यो ‘गुगल प्ले स्टोर’को बदलामा ‘इन्डस एप स्टोर’

इकागज | फागुन ११, २०८०

काठमाडौँ- यदि तपाईं एन्ड्रोइड उपकरण प्रयोग गर्नुहुन्छ भने तपाईंले आफ्नो उपकरणमा कुनै पनि एप डाउनलोड गर्न...

शैक्षिक क्यालेण्डर कार्यान्वयन पहिलो प्राथमिकता : नवनियुक्त उपकुलपति बराल

इकागज | फागुन १०, २०८०

कीर्तिपुर- त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति केशरजङ्ग बरालले पद बहाली गरेका छन् । आज साँझ कीर्त...

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा केशरजङ्ग बराल नियुक्त

इकागज | फागुन १०, २०८०

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा डा केशरजङ्ग बराल नियुक्त भएका छन् । विश्वविद्यालयका कुल...