शिक्षा

उत्तर कोरियामाथि दक्षिण कोरियाली चिप उपकरण बनाउने कम्पनी ह्याक गरेको आरोप

इकागज | फागुन २२, २०८०

काठमाडौँ- दक्षिण कोरियाले आफ्ना चिप उपकरण बनाउने कम्पनीलाई उत्तर कोरियाले ह्याक गरेको आरोप लगाएको छ ।

दक्षिण कोरियाको गुप्तचर संस्थाले दावी गरेअनुसार उत्तर कोरियाले दक्षिण कोरियाको हतियार कार्यक्रमको सेमिकन्डक्टर बनाउन खोजिरहेको छ ।

दक्षिण कोरियाको नेसनल इन्टेलिजेन्स सर्भिस (एनआईएस) ले दावी गरेअनुसार उत्तर कोरियाले आफ्नो सेमिकन्डक्टर बनाउन खोजेको दावी गरेको बीबीसीले उल्लेख गरेको छ ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले देशको चुनावलाई प्रभावित पार्न उत्तर कोरियाले साइबर आक्रमण गर्न सक्ने चेतावनी दिएको केही महिनापछि नै यो समाचार बाहिर आएको हो ।

त्रिविबाट ट्रान्‍सकिप्‍ट लिन र प्रमाणपत्र प्रमाणीकरण गर्न सक्कल प्रमाणपत्र बुझाउन पर्ने

इकागज | फागुन २१, २०८०

काठमाडौँ – त्रिविको परीक्षा नियन्त्रण कार्यालयले ट्रान्सकिप्ट तथा प्रमाणपत्र प्रमाणीकरण गर्न सक्कल प्रमाण...

'५ वर्षभित्रै एआईले मेडिकलसहित सबैखाले परीक्षा उत्तिर्ण गर्न सक्छ'

इकागज | फागुन २१, २०८०

काठमाडौँ- आगामी ५ वर्षभित्रै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले मेडिकलसहित मानिसले दिने सबैखाले परीक्षा ...

विद्यालय शिक्षा विधेयकमाथि १७ हजार ७५८ संशोधन प्रस्ताव, छलफलमा एक जनामात्र उपस्थित

इकागज | फागुन २०, २०८०

काठमाडौँ- विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा आइतबार एक जन...

हाइब्रिड, ईभीका कारण अमेरिकामा हुन्डाई मोटरको बिक्री ६ प्रतिशतले बढ्यो

इकागज | फागुन १९, २०८०

काठमाडौँ- अमेरिकामा दक्षिण कोरियाली गाडी निर्माता हुन्डाई मोटरकोको बिक्री ६ प्रतिशतले बढेको छ । हुन्...

मेटाले अमेरिका र अस्ट्रेलियामा 'फेसबुक न्यूज ट्याब' सुविधा हटाउँदै

इकागज | फागुन १८, २०८०

काठमाडौँ- मेटा प्लेटफर्म्स इन्कले अमेरिका र अस्ट्रेलियामा सामाजिक सञ्जाल फेसबुकमा राखिएको 'फेसबुक न्य...

त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौट निष्पक्ष ढंगले भएको शिक्षामन्त्रीको दाबी

इकागज | फागुन १७, २०८०

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौट नि...