काठमाडौँ- आगामी जेठ ३२ गतेका लागि तय भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को निर्वाचन निर्देशिकाको विषयलाई लिएर अध्यक्ष उम्मेदवारका प्रत्यासी किरण मल्ल र संस्थापन पक्षबीच आज (साेमबार) टेबल ठोकाठोक भएको छ…