ऊर्जामन्त्री खड्काले भने- डेडिकेटेड र ट्रंक लाइन विवादमा काटिएका लाइन जोडिन्छन्

इकागज | साउन ७, २०८१

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड र ट्रंक लाइन विवादमा काटिएका लाइन जोडिने बताएका छन् ।

सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खड्काले व्यवसायीहरूले तिर्नुपर्ने रकम तिर्ने वातावरण बनाउनका लागि पनि डेडिकेटेड र ट्रंक लाइन विवादमा काटिएका लाइन जोडिने बताएका हुन् । उनले व्यवसायीहरूबाट उठ्न बाँकी रकमको निर्क्यौल हुन बाँकी रहेको जिकिर गरे ।

मन्त्री खड्काले यस विषयमा निरन्तर बैठक बसिरहेको भन्दै छिट्टै आवश्यक निष्कर्ष निस्कने दाबी गरे ।

बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा क्षति, विद्युत् सेवा अवरुद्ध

इकागज | असार ३१, २०८१

सिन्धुपाल्चोक - याङ्ग्री तथा इन्द्रावती नदीमा गए राति आएको बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाला...

मन्त्रालयबाट बिदाइ हुँदै मन्त्री बस्नेतले भने - ऊर्जा क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याएका छौँ

इकागज | असार ३०, २०८१

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको ऊर्जा क्षेत्रलाई नयाँ उचाइमा...

डेडिकेटेड र ट्रंकलाइन विवाद : अटेर गर्ने तीन उद्योगको लाइन प्राधिकरणले काट्‌यो

इकागज | असार २६, २०८१

काठमाडौँ- डेडिकेटेड र ट्रंकलाइनको महशुलको विषयलाई लिएर नेपाल विद्युत् प्राधिकरणले फेरि तीन उद्योगको ला...

सिन्धुपाल्चोकमा इलेक्ट्रो हाइड्रोपावरको ढलान भत्किँदा दुई बेपत्ता, १० घाइते ( घाइते र बेपत्ताको नामसहित)

इकागज | असार २१, २०८१

काठमाडौँ - सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निर्माणाधीन इलेक्ट्रो हाइड्रोपावरको ढलान भत्किँदा दुई&n...