फुटबल

के मेस्सीको सहयोगमा अर्जेन्टिनाले कीर्तिमान बनाउला ?

इकागज | असोज १२, २०७९

काठमाडौँ- लियोनल मेस्सीले अर्जेन्टिनाका लागि एक सयौँ खेलमा जित हात पारेका छन् । मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले जमैकालाई ३-० गोलअन्तरले पराजित गरेसँगै मेस्सीले अर्जेन्टिनाका लागि एक सयौँ खेलमा जित दिलाएका हुन् ।

अर्जेन्टिनाको जितमा मेस्सीले दुई गोल गरे । यो सँगै मेस्सीले अर्जेन्टिनाका लागि १ सय ६४ खेल खेल्दै ९० गोल पुरा गरेका छन् ।

अर्कोतर्फ यस जितसँगै अर्जेन्टिना लगतार ३५ खेलमा अपराजित रहेको छ र सर्वाधिक खेलमा अपराजित रहने कीर्तिमानको बराबरी गर्न केवल दुई खेलमा अपराजित रहनुपर्नेछ ।  

सर्वाधिक ३७ खेलमा अपराजित रहने कीर्तिमान इटालीको नाममा रहेको छ ।

इटाली फाइनल चरणमा

इकागज | असोज ११, २०७९

काठमाडौँ- हंगेरीलाई २-० ले पराजित गर्दै इटाली यूईएफए नेसन्स लिग फुटबलको फाइनल चरणमा प्रवेश गरेको छ ।...

मैत्रीपूर्ण खेलमा आज नेपाल र बङ्लादेश भिड्दै, भिआइपी टिकटको मूल्य पाँच हजार

इकागज | असोज ११, २०७९

काठमाडौं - अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलमा आज नेपाल र बंगलादेश खेल्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रं...

नेपाल र बंगलादेशबीचको फुटबल हेर्न भिआइपी टिकटको मूल्य पाँच हजार

इकागज | असोज १०, २०७९

काठमाडौँ- असोज ११ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबलका ...