काठमाडौँ: युरो २०२० को दोस्रो सेमिफाइनलमा बुधबार राति इंगल्यान्ड र डेनमार्क भिडेका थिए । जसमा इंगल्यान्डले २-१ को जित हासिल गरेको थियो । इंगल्यान्डको जितमा ह्यारी केनले निर्णायक गोल गरेका थिए । उनले आतिरि…