काठमाडौँ : नेयमार आउँदो विश्वकपसम्ममा ब्राजिलको सर्वकालिन उच्च गोलकर्ता बनिसक्ने अनुमान छ । हाल यो कीर्तिमान पेलेको नाममा छ । जसले आफ्नो खेल जीवनमा ७७ गोल गरेका थिए । नेयमार हाल पेलेको कीर्तिमान नजिक पुगे…