काठमाडौँ : इंगल्यान्डको टिममा कयौँ आक्रमक खेलाडी छन् । तर ग्यारेथ साउथगेटको भरोसा रहिम स्टर्लिङमाथि नै छ । साउथेगले स्टर्लिङलाई जारी युरोमा प्रत्येक खेलमा मौका दिएका छन् । यसवापत उनी निकै आलोचित पनि बनेका छ…