काठमाडौँ- फिफा विश्वकप फुटबल छनोटअन्तर्गतको पहिलो चरणको दोस्रो लेगमा नेपालले आज लाओसको सामना गर्दैछ । नेपाल र घरेलु टोली लाओसबीचको दोस्रो लेग भियनतियनेस्थित नेशनल स्टेडियममा नेपाली समयअनुसार साँझ ५:४५ बजे…