काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत दोस्रो जित हात पार्दै वेस्ट ह्याम शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा ब्राइटनलाई ३-१ गोलअन्तरले पराजित गर्दै वेस्ट ह्याम सात अंकसहित तालिकाको शीर्ष स्थानमा…