काठमाडौँ- भारतमा जारी डुरान्ड कप फुटबल प्रतियोगिताअन्तर्गत नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले भारतको दिल्ली एफसीसँग बराबरी खेलेको छ । समूह ‘ई’ अन्तर्गत असामको ककराझारस्थित साई स्टेडियममा आज भएको …