काठमाडौँ- इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब आरबी लाइप्जिगका डिफेन्डर जोस्को गार्डिओललाई भित्र्याएको छ । २१ वर्षीय क्रोएसियाली डिफेन्डर गार्डिओललाई सिटीले ७७.६ मिलियन पाउण्डमा भित्र्याएको बीबीसीले जनाएको छ ।…