काठमाडौँ- फिफा महिला विश्वकप फुटबलअन्तर्गत फिलिपिन्सले आयोजक न्यूजिल्यान्डमाथि जित हात पारेको छ । समूह ‘ए’ अन्तर्गत वेलिङ्टन रिजनल स्टेडियममा आज भएको खेलमा फिलिपिन्सले न्यूजिल्यान्डलाई १-० ले पराजित …