फुटबल

पिएसजीको जितमा एम्बाप्पेको ह्याट्रिक

इकागज | कात्तिक २६, २०८०

काठमाडौँ- फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले रेइम्समाथि सानदार जित हासिल गरेको छ ।

गएराति भएको खेलमा पिएसजीले रेइम्सलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीको जितमा केलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए । एमबाप्पेले खेलको तेस्रो, ५९औं र ८२ औँ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए ।

यो जितपछि पिएसजी फ्रेन्च लिग वानमा शिर्ष स्थानमा उक्लिएको छ । पिएसजीको १२ खेलमा २७ अंक रहेको छ । त्यसैगरी रेइम्सको १२ खेलमा २० अंक छ र लिगमा चौथो स्थानमा रहेको छ ।

एन्फा अध्यक्ष नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत

इकागज | कात्तिक २३, २०८०

मकवानपुर- अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकज विक्रम नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्...

पूर्व फुटबलर डिडियर ड्रोग्बाले भुकम्प पीडितलाई आर्थिक सहयोग गर्ने

इकागज | कात्तिक २३, २०८०

काठमाडौँ- आइभरी कोस्टका पूर्व कप्तान डिडियर ड्रोग्बाले नेपालका भुकम्प पीडितलाई आर्थिक सहयोग गर्ने भएका छन्...

अध्यक्षको बर्खास्तीको विषयसहित प्रहरी घेरा भित्र एन्फाको विशेष साधारणसभा

इकागज | कात्तिक २३, २०८०

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा प्रहरीको कडा सुरक्षा घेरा भित्र हेटौँडामा ह...

च्याम्पियन्स लिगः बायर्न म्युनिख र रियल मड्रिड अन्तिम १६ मा

इकागज | कात्तिक २३, २०८०

काठमाडौँ- जर्मन क्लब बायर्न म्युनिख र स्पेनिस क्लब रियल मड्रिड यूइएफए च्याम्पियन्स लिगको प्रि-क्वार्टरफाइनलमा ...

रासफोर्डले रातो कार्ड खाँदा म्यानचेस्टर युनाइटेड पराजित

इकागज | कात्तिक २३, २०८०

काठमाडौँ- यूइएफए च्याम्पियन्स लिगअन्तर्गत इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले तेस्रो पराजय भोगेको छ । सम...