काठमाडौँ- अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीआवद्ध अमेरिकी क्लब इन्टर मियामीले लिग्स कपको उपाधि जितेको छ । आइतबार बिहान भएको फाइनलमा नासभिललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै मियामीले उपाधि जितेको हो । …