काठमाडौँ- इन्टर मिलान कोपा इटालियाको च्याम्पियन बनेको छ । फियोरेन्टिनालाई २–१ ले पराजित गर्दै इन्टरमिलान कोपा इटालियाको च्याम्पियन बनेको हो । रोममा बुधबार राति भएको फाइनल खेलमा भएका सबै तीन वट…