काठमाडौँ - सरकारले मुलुकमा आसन्न राष्ट्रिय सभा र स्थानीय तहको निर्वाचनको सुरक्षाको तयारी सुरु गरेको छ । गृहमन्त्रालयमा आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा राष्ट्रिय सभा र स्थानीय तहको निर्वाचनको सुरक्…