सरकार

राष्ट्रिय सभाको उपनिर्वाचन माघ २५ मा

इकागज | पुस २१, २०७९

काठमाडौँ - सरकारले राष्ट्रिय सभाको रिक्त स्थानमा माघ २५ गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने एक राष्ट्रिय सभा सदस्य सिटका लागि माघ २५ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले केही सचिवहरूको पनि सरुवा गर्ने निर्णयसमेत गरेको छ । सरकारको न्युनतम कार्यक्रमका विषयमा बैठकमा छलफल भएको र शुक्रबार नै अन्तिम रुप दिने उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिए । उनका अनुसार न्युनतम कार्यक्रमपछि मात्रै मन्त्रिपिरिषद् बिस्तार हुने छ।

उनले आफ्ना दलका तर्फबाट न्यूनतम साझा कार्यक्रममा भ्रष्टाचार नियन्त्रण, स्वास्थ शिक्षा, सेवा प्रवाह चूस्तदुरुस्त, मलका बिषय लगाएतका कार्यक्रमहरूमा जोड दिएको बताए ।

जनतालाई राहत अनुभूति हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्री प्रचण्डको उद्योग सचिवलाई निर्देशन

इकागज | पुस २१, २०७९

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिए...

कम्बोडियामा ज्यान गुमाएका निराकारका बुवासँग प्रधानमन्त्री प्रचण्डको भेट

इकागज | पुस २१, २०७९

काठमाडौँ- गत बिहीबार राति कम्बोडिया ग्राण्ड डायमण्डसिटी र क्यासिनोमा भएको आगलागीमा परी मृत्यु भएका निरा...

यातायात कार्यालय पुगेर मन्त्री श्रेष्ठले सेवाग्राहीलाई सोधे- तपाईंहरूको समस्या के-के छन् ? (तस्बिरहरू)

इकागज | पुस १९, २०७९

काठमाडौँ- उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठयातायात व्यवस्था कार्यालय सवा...

यातायात व्यवस्था कार्यालय एकान्तकुनामा मन्त्री श्रेष्ठको आकस्मिक अनुगमन

इकागज | पुस १९, २०७९

काठमाडौँ- उप्रप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ यातायात व्यवस्था कार्यालय स...

गृहमन्त्री लामिछानेले डाके सिडिओ र जिल्लास्थित सुरक्षा प्रमुखको संयुक्त बैठक

इकागज | पुस १८, २०७९

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुलुकभरको सुरक्षास्थितिको जानकारी लिन बैठक डाकेका छन् ।&...

सन् २०२३ ले सुख, शान्ति र समृद्धि ल्याओस् : प्रधानमन्त्री प्रचण्ड

इकागज | पुस १७, २०७९

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सन् २०२३ का अवसरमा नेपाल तथा विश्वभर रहेका सम्पूर्ण नेपाली...

प्रधानमन्त्री प्रचण्डको निर्देशन : विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ तत्काल कार्यान्वयन नगर्नू

इकागज | पुस १५, २०७९

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्...

नयाँ सरकारले मुलुकको समृद्धिका लागि द्रुत गतिमा काम गर्ने विश्वास लिएको छु : उपराष्ट्रपति पुन

इकागज | पुस १५, २०७९

काठमाडौँ- उपराष्ट्रपति नन्दबहादुर पुनले नयाँ सरकारले मुलुकको सुशासन, गुणस्तरीय जनसेवा प्रवाह, जनसुरक्षा...