काठमाडौँ – वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले तराईको मरुभूमीकरण रोक्न चुरे क्षेत्रको संरक्षण अपरिहार्य भएको बताएका छन् । मन्त्रालयको शुक्रबार जिम्मेवारी सम्हालेपछि कर्मचारीलाई निर्देशन दिँदै उनले तराई …