सरकार

सत्ता गठबन्धनको बैठक ४ बजे बस्दै, सरकार गठनबारे छलफल हुने

इकागज | पुस ९, २०७९

काठमाडौं- नयाँ सरकार गठन र शक्ति समीकरणबारे छलफल गर्ने गरी सत्ता गठबन्धनमा रहेका दलहरूको बैठक आज ४ बजे बस्ने तयारी छ ।

गठबन्धन बैठकअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवाबीच छलफल हुने स्राेतकाे भनाइ छ । प्रचण्ड र प्रधानमन्त्री देउवाबीचकाे भेटपछि मात्रै गठबन्धनकाे बैठक बस्ने भनाइ छ ।  

यसअघि आजै बिहान कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी अध्यक्ष प्रचण्डलाई उनको निवास खुमलटारमा भेटेका थिए । सो क्रममा उनले हालको गठबन्धन यथावत् राख्न जोड दिएका थिए । 

स्वास्थ्य पूर्वाधारमा ध्यान दिनुपर्ने आवश्यक्ता छ : प्रधानमन्त्री देउवा

इकागज | पुस ९, २०७९

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले ज्येष्ठ नागरिकको स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न स्वास्थ्य ...

प्रधानमन्त्री देउवाकै नेतृत्वमा नयाँ सरकार बन्ने काँग्रेस नेताहरूको दाबी

इकागज | पुस २, २०७९

काठमाडौँ- नेपाली काँग्रेसका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार बन्ने दाबी ग...

राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा सोच्न पनि सकिंदैनः गुरुङ

इकागज | पुस १, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले गैरराजनीतिक पृष्ठभूमिबाट राष्ट्रपति बन...

निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेस

इकागज | मंसिर २९, २०७९

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले यही मङ्सिर ४ मा सम्पन्न  प्रतिनिधिसभाको ...

‘ओलीले ४९ वटा अध्यादेश ल्याएर वाक्कै पारेका थिए, देउवा त्यही बाटोमा छन्’

इकागज | मंसिर २६, २०७९

काठमाडौं– सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याउन ल...

आजदेखि आचारसंहिता फुकुवा, समानुपातिक सांसदको सूची सार्वजनिक गर्ने तयारी

इकागज | मंसिर २६, २०७९

काठमाडौं - समानुपातिक निर्वाचन प्रणालीबाट सिट प्राप्त गरेका दलहरूबाट निर्वाचित हुने सांसदहरूको नाम निर्...