सरकार

सैनिक मञ्च टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस

इकागज | असोज ३, २०७९

काठमाडौँ - सरकारले विशेष कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ । आठौं संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा  सोमबार बिहान विशेष कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा,  संवैधानिक निकायका प्रमुखसहित उच्च सरकारी अधिकारीहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरुको उपस्थिति थियो । समारोहमा नेपाली सेनाको हेलिकोप्टरले पुष्पवृष्टि गर्नुका साथै शान्तिको प्रतीक सेतो परेवा उडाइएको थियो।

 

तस्बिर : रासस

​मुलुकको द्रुत र आर्थिक रूपान्तरण​ सरकारको अबको गन्तव्य : प्रधानमन्त्री देउवा

इकागज | असोज ३, २०७९

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको अबको गन्तव्य मुलुकको द्रुत र आर्थिक रूपान्तरण रहेको बत...

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुखले दिए संविधान दिवसको शुभकामना, कसले के भने ?

इकागज | असोज ३, २०७९

काठमाडौँ - नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधान सभामार्फत निर्माण गरेको संविधानको स्मरणमा आज देश...

संस्कृतिविद् सत्यमोहन जोशीसहित ९९८ जना विभिन्‍न मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित (सूचीसहित)

इकागज | असोज ३, २०७९

काठमाडौँ- सरकारले सोमबार ९ सय ९८ जनालाई विभिन्‍न पदकद्वारा विभूषित गर्ने भएको छ । राष्ट्रपति&...

निलम्बित प्रधानन्यायाधीश राणाले हिन्दी फिल्ममा जसरी अन्तिममा पनि आतंकित पार्न खोज्नुभयो : कानुन मन्त्री शर्मा

इकागज | असोज २, २०७९

काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा ‘निलम्बित अवस्था’मै सर्वाेच्च अद...

सन् २०२६ सम्म विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्ने सरकारको योजना छ : प्रधानमन्त्री देउवा

इकागज | भदौ २९, २०७९

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाललाई सन् २०२६ सम्म विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्ने बता...

बालबालिकाको विकासमा परिवार र राज्यको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री देउवा

इकागज | भदौ २९, २०७९

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाको संरक्षण र विकासमा परिवार तथा राज्य दुवैको ...

एलिजाबेथ द्वितीयको निधनले नेपाली जनताले आफूलाई माया गर्ने व्यक्तित्व गुमाए : प्रधानमन्त्री देउवा

इकागज | भदौ २४, २०७९

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गरेक...