काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले दलीय अनुशासन उल्लघन गर्ने छुट कुनै सांसदलाई नभएको जिकिर गरेका छन् । संवैधानिक इजलासको आदेश अनुसार प्रधानमन्त्रीले बिहीबार अदालतलाई लिखित जवाफ पेश गर्दै राजनीतिक दल सम्बन्…