सरकार

सिडिओहरूलाई गृहसचिव सिंहको निर्देशन, आचारसंहिता कडाइका साथ पालना गराउनू

इकागज | कात्तिक १, २०७९

काठमाडौं - गृहसचिव विनोदबहादुर सिंहले ४ मंसिरमा तय भएको आमनिर्वाचनका लागि जारी आचारसंहिता कडाइका साथ लागू गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । उनले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आचारसंहिता पालनामा कुनै कसुर बाँकी नराख्न भनेका हुन् ।

आचारसंहिता कार्यान्वयनमा प्रमुख जिल्ला अधिकारीको काम, कर्तव्य र अधिकार रहन्छ । सिंहले जिल्लाको शान्ति सुरक्षा कायम गर्न दत्तचित्त भएर लाग्न र त्यसमा समन्वय गर्न मन्त्रालय हरदम तयार रहेको बताए । 

निर्वाचन आयोगका पदाधिकारीसमेतको उपस्थितिमा भएको भर्चुअल बैठक गृह सचिव सिंह र आयोगबाट निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र सचिव गोकर्णमणि दुवाडीको उपस्थिति रहेको थियो ।

काठमाडौँका १० निर्वाचन क्षेत्रमा २६५ जनाको उम्मेदवारी, कहाँ को-को भिड्दै छन् ?

इकागज | असोज २६, २०७९

काठमाडौं - आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा काठमाडौंको १० वटा निर्वाचन क्षेत्रमा २६५ जन...

यी हुन् संघ र प्रदेशका समानुपातिक उम्मेदवार, कुन दलबाट को-को ? (सूचीसहित)

इकागज | असोज २३, २०७९

काठमाडौं - निर्वाचन आयोगले आगामी संसदीय निर्वाचनका लागि दलहरूले बुझाएको समानुपातिकतर्फको बन्दसूची सार्...

मधेशमा २९ लाख मतदाता

इकागज | असोज २३, २०७९

सप्तरी - प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मधेश प्रदेशमा २९ लाख १० हजार २३ मतदाताले मतदान गर्न प...

दसैँलाई देखावटी, खर्चिलो र भड्किलो नबनाउन उपराष्ट्रपतिको आग्रह

इकागज | असोज १९, २०७९

काठमाडौँ - उपराष्ट्रपति नन्दबहादुर पुनले दसैँलाई देखावटी, खर्चिलो र भड्किलो नबनाउन आग्रह गरेका छन् । बडा...

निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित सम्पन्न गर्न सरकार प्रतिवद्ध छ : देउवा

इकागज | असोज १९, २०७९

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशस...