सरकार

प्रचण्डलाई ओलीको जवाफ : हतियार नचलाए पनि कसरी बिसाउने जानेका छौँ (भिडियो)

इकागज | कात्तिक ११, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले हतियार नचलाए पनि कसरी बिसाउनुपर्छ भन्ने जानेको बताएका छन्

आइतबार काठमाडौँमा गैह्रआवासीय नेपाल संघ (एनआरएन)द्वारा आयोजत गैह्रआवासीय नेपाली दिवस र वार्षिक साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफूहरूले हतियार नचलाए पनि कसरी बिसाउनुपर्छ भन्ने जानेकाले ‘हतियार बिसाएका मात्रै हौँ’ भनेर कुनै धम्की नदिन प्रचण्डलाई सुझाव समेत दिए ।

शनिबार काठमाडौँमा आयोजित खबरदारी सभामा प्रचण्डले हतियार मात्रै बिसाएको र चलाउन भने नबिर्सिएको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिको जवाफ दिँदै प्रधानमन्त्री ओलीले माओवादीले अझै धम्क्याएको भरमा खाने गरेको आरोप लगाए ।

त्यस्तै प्रधानमन्त्री ओलीले बितेका केहि बर्षहरूमा संघको छवि कमजोर हुँदै गएको भन्दै संघलाई गैह्रआवासीयहरूको साझा संस्था बनाउन सरकारको तर्फबाट पूर्ण सहयोग हुने जिकिर गरे ।

संघलाई एकताबद्ध राख्न र ‘राजनीतिक टग अफ वार’ नगर्न उनले आग्रह गरे । उनले सरकारको तर्फबाट सङ्घलाई कुनै हस्तक्षेप नहुने भएकाले स्वतन्त्ररुपमा काम गर्न समेत सुझाव दिए ।

उनले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने धारणा राखे । प्रधानमन्त्री ओलीले एनआरएनलाई पहिचान र आवश्यक सुविधान दिन सरकारले कञ्जुस्याईँ नगर्ने पनि स्पष्ट गरे ।

देश विकासको अभियानमा सघाउनुस् : अर्थमन्त्री पौडेल

इकागज | कात्तिक ११, २०८१

वासिङ्टन, डिसी- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको राजनीतिक स्थायित्वका निम्ति नेपा...

‘राष्ट्रको प्रतिष्ठा वृद्धिमा खेलकुद क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ’

इकागज | कात्तिक १०, २०८१

ललितपुर - उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राष्ट्रको प्रतिष्ठा वृद्धिमा खेलकुद क्षेत्रको भूमि...

विश्व जलवायु सम्मेलनमा हिमालदेखि समुद्रसम्मको अवधारणालाई स्पष्ट र सशक्तरुपमा उठाइने - प्रधानमन्त्री

इकागज | कात्तिक १०, २०८१

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व जलवायु सम्मेलन (कोप–२९) मा हिमालदेखि समुद्रसम्मको अ...

कोप–२९मा जलवायु न्यायका विषय सशक्तरुपमा उठाउन प्रधानमन्त्रीको आग्रह

इकागज | कात्तिक ९, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघको ७९ औँ महासभाका मञ्चमा नेपालले राखेका जलवायु न्यायसम्बन्...

जलवायु परिवर्तनको असरबाट नेपाल पीडित छ : उपप्रधानमन्त्री पौडेल

इकागज | कात्तिक ९, २०८१

अमेरिका- उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु परिवर्तनको असरबाट नेपाल पीडित भएको उल्...

लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने अभियान देशव्यापी सञ्चालन गर्न प्रधानमन्त्रीको आव्हान

इकागज | कात्तिक ८, २०८१

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने अभियान देशव्यापी रुपमा सञ्चालन ग...

सङ्क्रमणकालीन न्यायको काम अघि बढ्नु नै कानुन मन्त्रालयको उपलब्धि

इकागज | कात्तिक ८, २०८१

काठमाडौँ - कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधन र सिफारिस ...