काठमाडौँ- उपप्रधान एवम् शहरी विकासमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले क्रियाशिल सदस्यताको महत्व पार्टी सदस्यहरूलाई बुझाउनुपर्नेमा जोड दिएका छन् । सोमबार नेपाल कांग्रेसको सय दिने विशेष अभियानअ…