सरकार

विधानलाई गतिशील बनाउनका लागि संविधान संशोधन आवश्यक: मन्त्री पाण्डे

इकागज | असोज २, २०८१

काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले संविधान संशोधन गर्नका लागि सबै दललाई सहमतिमा ल्याउनुपर्ने बताएका छन् । 

नेपाल नाट्य प्रज्ञा प्रतिष्ठानले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री पाण्डेले संविधानलाई गतिशील बनाउनका लागि संशोधन आवश्यक रहेको भन्दै यसका लागि कांग्रेस र एमाले मात्रै भएर सम्भव नहुने बताए । 

मन्त्री पाण्डेले एमाले र कांग्रेस एक ठाउँमा आउनुको पछाडि केवल सत्ता मात्रै नभएको प्रस्ट पारे । राष्ट्रको हितका पक्षमा एमाले र कांग्रेसमात्रै नभइ अन्य दलहरूसमेत एक ठाँउ आउनुपर्ने उनले बताए । 

मन्त्री पाण्डेले लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमा समानुपातिक,समावेशीता जस्ता कुराले संविधानलाई जीवन्त राख्ने काम गरेको जिकिर गरे । ​

उनले संस्कृति समाजको प्राण भएकाले समाजका विविध संस्कार संस्कृतिको जगेर्ना गर्नु पर्नेमा समेत जोड दिए । 

एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको छ : प्रधानमन्त्री ओली

इकागज | असोज २, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजालाई लगभग ७० प्र...

मन्त्री पाण्डेले भनेः हिउँदे अधिवेशनबाट मन्त्रालय सम्बद्द ऐनहरू संशोधन हुने

इकागज | असोज १, २०८१

काठमाडौँ- संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले संसदको हिउँदे अधिवेशनबाट मन्त्रालय सम्बद्ध ...

हाम्रो शिक्षा प्रणाली परापूर्वकालमा असाधारण र विज्ञान प्रर्वतक थियो : प्रधानमन्त्री ओली

इकागज | असोज १, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान तथा प्रविधि : विकास र उत्पादन वृद्धि भन्ने नाराका साथ आज ...

इन्द्रजात्राले प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गरेको छ : राष्ट्रपति पौडेल

इकागज | असोज १, २०८१

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले कुमारी इन्द्रजात्राका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाल...

मौलिक पर्वले प्राचीन सभ्यता र संस्कृतिको जगेर्ना गर्छ : राष्ट्रपति पौडेल

इकागज | असोज १, २०८१

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले कुमारी इन्द्रजात्राका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाल...

पर्वले मेलमिलाप, भ्रातृत्व र सद्भाव बढाउन सहयोग पुग्छ : उपराष्ट्रपति यादव

इकागज | असोज १, २०८१

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले जात्रा तथा पर्व र यसमा गरिने धार्मिक, सांस्कृतिक अनुष्ठानले म...

नदी किनारमा थप २० मिटर छोड्नुपर्ने फैसलाविरुद्ध पुनरावलोकनमा गयो सरकार

इकागज | भदौ ३१, २०८१

काठमाडौँ - सरकारले काठमाडौं उपत्यकाका खोला तथा नदी किनारमा थप २० मिटर जग्गा छाड्नुपर्ने भन्ने सर्वोच्च अ...

नेपालको शिर ढल्ने प्रतिष्ठा तल पर्ने कुनै काम गर्दिन - प्रधानमन्त्री

इकागज | भदौ ३१, २०८१

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा आफूले नेपालको शिर...

मन्त्री सिंह र विश्व बैंकका उच्च अधिकारीबीच के-के भयो कुराकानी ?

इकागज | भदौ ३१, २०८१

काठमाडौँ- उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह र विश्व बैंकका उच्च अधिकारीहरूबीच भेटवार्त...