सरकार

तीन प्रदेशका प्रमुख पदमुक्त

इकागज | साउन १६, २०८१

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को यही साउन १४ गतेको बैठकको निर्णय एवं सिफारिसमा विभिन्न तीन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेका छन् ।

उनले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम बागमती प्रदेशका यादवचन्द्र शर्मा, लुम्बिनी प्रदेशका अमिक शेरचन र कर्णाली प्रदेशका तिलक परियारलाई आज पदमुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

गृहमन्त्रीको निर्देशन - राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिनूस्

इकागज | साउन १६, २०८१

काठमाडौं - गृहमन्त्री रमेश लेखकले राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।...

पूर्वाधार विकासको जनचाहना पूरा गर्ने गरि काम गर्न उपप्रधानमन्त्री सिंहको निर्देशन

इकागज | साउन १६, २०८१

ललितपुर- उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले स्थानीय पूर्वाधार विकासमा नागरिकको चाहना पूरा...

मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशन : तोकिएको जिम्मेवारी समयमा पूरा गर्नूहोस्

हेमन्त जोशी | साउन १५, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि लक्ष्य तोकेर नतिजामुखी भएर ...

विद्यार्थी विदेशिने क्रमलाई देशमा नै अवसर प्रदान गर्नुपर्छ : प्रधानमन्त्री ओली

इकागज | साउन १५, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको पुनः संरचना र पाठ्यक्रममा समयानुकूल परिम...

निर्माणाधिन संसद्‌ भवनको काममा ढिलाईप्रति उपप्रधानमन्त्री सिंहले भने- श्रमिकको संख्या पुगेन, बढाउनुस् (भिडियो)

इकागज | साउन १५, २०८१

काठमाडौँ- शहरी विकास मन्त्री प्रकाशमान सिंहले संसद्‌ भवन निर्माणको गति सुस्त देखिएको भन्दै चासो...

प्रधानमन्त्री ओलीले मन्त्रालयगत योजनाका विषयमा आज सचिवलाई निर्देशन दिने

इकागज | साउन १५, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयगत कामका प्रगति र भावी योजनाका सम्बन्धमा आज संघीय मन्त्राल...