सरकार

तीन प्रदेशका प्रदेश प्रमुख हटाएर नयाँ सिफारिस

इकागज | साउन १५, २०८१

काठमाडौँ- सरकारले तीन प्रदेशका प्रदेश प्रमुख हटाउने सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संविधानको धारा १६५ को उपधारा १ बमोजिम बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचन र कर्णाली प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्न सिफारिस गरेको हो ।

साथै मन्त्रिपरिषदको बैठकले तीनै प्रदेशमा नयाँ प्रदेश प्रमुख सिफारिस गरेको छ । जसमा बागमती प्रदेश प्रमुखमा दीपकप्रसाद देवकोटा र लुम्बिनी प्रदेश प्रमुखमा श्रीकृष्ण बहादुर घर्ती मगर र कर्णाली प्रदेशको प्रदेश प्रमुखमा यज्ञराज जोशी सिफारिस भएका छन् ।
 

विश्व बैंकबाट ३३ अर्ब ३३ करोड रुपैयाँ बराबरको ऋण स्वीकार गर्ने सरकारको निर्णय

इकागज | साउन १४, २०८१

काठमाडौँ- सरकारले प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमका लागि विश्व बैंकबाट करिब ३३ अर्ब ३३ करोड र...

प्रधानमन्त्रीले लिए विभिन्‍न मन्त्रालयबाट भइरहेका कामकारबाही र समस्याका बारेमा जानकारी

इकागज | साउन १३, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्रालयबाट भइरहेका कामकारबाही र समस्याका बारेमा जानकार...

मन्त्रिपरिषद् बैठक बस्दै : राजदूत फिर्ता बोलाउने र नयाँ सिफारिस गर्ने तयारी

इकागज | साउन १०, २०८१

काठमाडौँ- आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो २ बजे प्रधानमन्त्र...

प्रधानमन्त्रीले लिए विमान दुर्घटनामा घाइते भएका क्याप्टेनको स्वास्थ्यावस्थाबारे जानकारी

इकागज | साउन ९, २०८१

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्स दुर्घटनामा परी गम्भीर घाइते भएका क्याप्टेन म...